Like us!
Follow us!
Connect us!
Watch us!

पक्राउ परेका हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालको राजीनामा स्वीकृत

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, ११ : ०१ मा प्रकाशित

पक्राउ परेका हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालको राजीनामा स्वीकृत

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शुलभ अग्रवालले पक्राउ पर्नु अगावै दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा रहेका शुलभ अग्रवालले आफू पक्राउ पर्ने अवस्था देखेपछि चैत १९ गते राजीनामा बुझाएका थिए । 

उनले बुझाएको राजीनामा चैत २० गते शुक्रबार दिउँसो २ बजे बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट नेपाल प्रहरीको टोलीले शुक्रबार साँझ पक्राउ गरिसकेको छ ।


 

69d1f06fc1331.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको