Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १७ : ०७ मा प्रकाशित

नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत

कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेपाल स्टक एक्सेचञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।  बैंकबाट जारी भएको प्रतिसेयर मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार सेयर चैत २३ गते सूचीकृत भएको हो ।

उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको