निर्वाचन अपडेटः साढे ८ लाख भोट खस्यो
आज बिहान ७ बजेदेखि देशभर मतदान जारी छ । ...
आज बिहान ७ बजेदेखि देशभर मतदान जारी छ । ...
उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ। ...
नेपाली सेनाले आज भइरहेको प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाको लागि हेलिकप्टरमार्फत् गस्ती गर्ने भएको छ । ...
प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । ...
प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । ...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् । ...
उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । ...
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । ...
सर्लाही–४ मा मतदान सुरु भएलगत्तै विवाद भएको छ । ...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। ...
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । ...