प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका-५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस