सर्लाही–४ मा मतदान सुरु भएलगत्तै विवाद भएको छ । सर्लाहीको बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा भोट हाल्न सुरु हुनासाथ झगडा परेको हो ।
मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबिच हुलदङ्गा हुँदा केही समय स्थिति तनावग्रस्त भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस