समस्या नै समस्याको भुमरीमा नेपाल लाइफ इन्स्योरेन्स, कम्पनीमा अभिकर्ता विद्रोहको खतरा !
निरन्तर ओरालो यात्रा र समस्याले कमजोर नतिजा निकालिरहेको नेपाल लाइफ...
निरन्तर ओरालो यात्रा र समस्याले कमजोर नतिजा निकालिरहेको नेपाल लाइफ...
नेपाल लाइफ इन्स्योरेन्सले निरन्तर केहि वर्ष यता आफ्ना सेयरधनीहरुलाई निराश बनाउँदै आएको छ। कुनै समय लगानीकर्ताको ब्लु चिप कम्पनीको रुपमा चिनेन नेपाल लाइफ इन्स्योरेन्सले अहिले आफ्नो विगतको साख गुमाईसकेको छ।