
जोशी हाइड्रोको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन...
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन...
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले अहिलेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरका हकप्रद शेयर सार्वजनिक गर्ने तयारी गरेको हो।