
आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ
नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ ।
नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ ।
सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको...