तरलता व्यवस्थापनका लागि थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक...
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक...
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आइतबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । ...
चालु आर्थिक वर्षको ६ महिनामा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । ...
नेपाल राष्ट्र बैंकले बिहिबारका लागी विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। ...
राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागू गर्न नहुने आवाज उठेको छ । ...
५ प्रतिशतको निष्क्रिय कर्जा अनुपातको सर्त खारेज गर्ने राष्ट्र बैकले तयारी गरेको छ । ...
नेपाल राष्ट्र बैंकले आज माघ ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। ...
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। ...
राष्ट्र बैंकले ४ बैंकलाई कारबाही गरेको छ भने केहीलाई नगद जरिवाना समेत गराएको छ। ...
नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गर्ने ३ वाणिज्य बैंकमाथि कारबाही गरेको छ। ...
सरकारले अध्यादेशमार्फत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन गरेको छ। ...
केन्द्रीय बैंकले आज माघ ६ गते बैंकिङ प्रणालीबाट एकैपटक ६० अर्ब रुपैयाँ तान्ने भएको छ। ...
नेपाल राष्ट्र बैंकले शुक्रबारकालागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। ...
यससँगै, पोखरा फाइनान्सको पुँजीकोष पनि ऋणात्मक स्थितिमा पुगेको छ, जुन ८.५७ प्रतिशतले घटेर झन्डै ७१ करोड ११ लाख रुपैयाँको ऋणात्मक भएको छ। ...
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह उल्लेख्य बढ्न सकेको छैन ...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । ...
नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले प्राथमिक पूँजीको १५ गुणासम्म मात्रै बचत संकलन गर्ने व्यवस्था गर्न लागेको छ । ...
नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। ...
राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । ...
नेपाल राष्ट्र बैंकले हरेक बैंकमा छुट्टै जासुसी इकाई बनाएर उच्च पदस्थ व्यक्तिहरुको खाता निगरानी गर्ने निर्णय गरेको छ । ...
आज बुधबार पुस २४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । ...
राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानीको कार्य स्थगन गरेको छ । ...
निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलताको समस्या रहेको छ । राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । ...
राष्ट्र बैंकले आजै २१ दिनका लागि यति धेरै रकम खिच्न लागेको हो । ...
अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् । ...
बैंक तथा वित्तीय संस्थामा करिब ५ खर्ब हाराहारी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । ...
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि ४ जनाको नाम स्वीकृत गरेको छ। ...
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार यस दिन डलर अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको हो। ...
राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । ...
नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौं संशोधन गरिएको छ। ...
बैंकले मंगलबार पनि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । ...
लेखापरीक्षण गराउने यसअघिको प्रयास असफल भएपछि नेपाल राष्ट्र बैंकले फेरि नयाँ प्रक्रिया सुरु गरेको हो। ...
नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । ...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६६ खर्ब नाघेको छ । ...
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । ...
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अन्तर–बैंक कारोबार (सापटी) जम्मा ५ खर्ब ३२ अर्ब १० करोड रुपियाँ भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७३ प्रतिशतले कम हो ।
यो अवधीमा मोबाइल बैंकिङ सबैभन्दा अगाडी देखीएको छ । ...
आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी नभेटिएपछि नेपाल राष्ट्र बैंकले चालु आव २०८१/८२ को ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । ...
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार भदौ महिनामा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमै झरेको छ । ...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । ...
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६६ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। ...
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। ...
बैंकिङ प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बको गिरावट देखिएको छ । ...
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो । ...
केन्द्रीय बैंकले मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । ...
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। ...
नेपाल राष्ट्र बैंकले पछिल्लो तीन महिनामा ७८ खर्ब (कारोबारमा आधारित) बढी तरलता प्रशोचन गरेको छ। ...
यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ...