Like us!
Follow us!
Connect us!
Watch us!

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १६ : ४४ मा प्रकाशित

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कात्तिक २४ गते आईपीओ जारी गर्न स्वीकृति दिएको हो।

बोर्डको अनुमतिपछि अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले २ करोड कित्ता सेयर निष्कासन गर्न पाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको