साढे ४ किलो लागूऔषध कोकिन सहित चार जना पक्राउ
प्रहरीले साढे ४ किलो लागूऔषध कोकिनसहित चार जनालाई पक्राउ गरेको...
प्रहरीले साढे ४ किलो लागूऔषध कोकिनसहित चार जनालाई पक्राउ गरेको...
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले यो गणतन्त्रिक मुलुक भएको र यहा गरिबले पनि न्यायको अनुभूति गर्नु पाउनुपर्ने बताएका छन् । सिंहले पपपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिने गरेको बताए । बुधबार बसेको...
अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको छ...
भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। ...
दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । ...
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । दोलखाका अजय गोलेले संसद् भवनको शौचालयमा गएर आफैँलाई गोली हानेको प्रहरीले बताएको छ । गोलेले...
काठमाडौंको मैतिदेवीमा रहेको हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ८ जना बचतकर्ताको करिब ३ करोड रकम ठगी गरेर फरार भएका छन्। उनीहरु बचतकर्ताको २ करोड ८१ लाख...
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको छ । सहकारीको रकम अपचलन...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ। भट्टराईले दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर, न्यायाधीश...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्युरो...
रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे बेरिएर (ढाठ) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ। ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् । इस्लाम धर्मालम्बीको...
नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको आरोप लगाएका छन् । मेयर शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक...
ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको...
सिरहाको गोलबजार नगरपालिका ४ स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्यापसका प्रमुख किशोर कुमार साह जिल्लाकै धनगढीमाई नगरपालिका १२ मा रहेको तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका मा.शि द्वितिय स्थायी हुन्।...
अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको एक समूहले गएर...
नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएको छ। भ्रष्टाचार बिरोधी र सुशासनका पक्षमा उभिएको एक नेपाली...
विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । ...