दशैँमा घर जान १५ हजारले लिए अग्रिम टिकट
दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ...
दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ...
उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको छ । ...
प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा नरहेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गरिने भएकाे छ । ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । ...
काठमांडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले माधब नेपाल र रास्ट्रपतिलाई प्रश्न गरेका छन् । ...
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । ...
काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र साहले पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको सुझावमा सामाजिक सञ्जाल मार्फत नै जवाफ दिएका छन् । ...
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । ...
काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान नगर्न सबैलाई अनुरोध गरेको छ । ...
काठमाडौं महानगरपालिका सार्वजनिक क्षेत्रहरुमा आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ । ...
स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । ...
उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् । ...
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज बुधबार राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् । ...
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ । ...
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् । ...
नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । ...
बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । ...
बालिका बलात्कारको आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछाने आज नेपाल पुग्दैछन् । ...
बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । ...
कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी संक्रमण कम भएसँगै सुधार हुने अपेक्षा गरेका व्यवसायी ठूला चाडवाड सुरु हुँदा पनि निरास बनेका छन् । ...