Like us!
Follow us!
Connect us!
Watch us!

बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १५ : २३ मा प्रकाशित

बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिम नेपालमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बाजुराको मौला आसपास केन्द्रविन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको