Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, विदेश जान नपाउने

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, ०७ : १४ मा प्रकाशित

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, विदेश जान नपाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन् । बिहिबार उच्च अदालत पाटनले उजलाई धरौटीमा छनड्न आदेश दिएको छ । 

यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको