Like us!
Follow us!
Connect us!
Watch us!

विमान दुर्घटनापछि यति एयरलाइन्सले गर्यो फेसबुक कमेन्ट अफ

अर्थ संसार

आइतबार, ०१ माघ २०७९, १४ : ४६ मा प्रकाशित

विमान दुर्घटनापछि यति एयरलाइन्सले गर्यो फेसबुक कमेन्ट अफ

पोखरामा विमान दुर्घटनाग्रस्त भएको यति एयरलाईन्स कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुकको कमेन्ट अफ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकका पोष्टहरुमा धेरै नकारात्मक कमेन्ट आउन थाले पछि कम्पनीले कमेन्ट अफ गरेको हुन सक्ने अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको