आईसीसी विश्वकप क्रिकेट लिग टू : नेपालको लगातार दोस्रो जित, दिपेन्द्रको उत्कृष्ट प्रदर्शन
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले...
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले...
नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिदै आएको हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दुतका रूपमा आबद्ध भएका छन्। ...
पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । ...
ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ...
विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ । ...
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई फुटबल महासंघले बर्खास्त गरेको छ । ...
अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ...
निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सक) ले आयोजना गरेको अन्तर विद्यालय कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ...
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । ...
आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । ...
पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ । ...
नेपालमा वर्ल्डकप फिभर सुरु भइसकेको छ । ...
विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना विरुद्ध शानदार जित हासिल गरेको खुसियालीमा साउदी अरेबियामा आज (बुधबार) सार्वजनिक विदा घोषणा भएको छ । ...
कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । ...
विश्वकपको पहिलो खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल स्ट्राइकर इनर भ्यालेन्सियाले गरे । ...
नोभेम्बर २०, २०२२ देखि कतार मा हुन गईरहेको आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभी प्याकेज ल्याएको छ । ...
अन्तत: नेपालीले विश्वकप फुटबलको लाइभ हेर्न पाउने भएका छन् । ...
नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारणबारे सर्वाेच्च अदालततमा परेकाे रिटकाे आज सुनुवाइ भएको छ । सर्वाेच्च अदालतमा विश्वकप फुटबल बारे २ वटा मुद्धा परेकाे थियाे । ...
नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारणबारे सर्वाेच्च अदालततमा परेकाे रिट आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ । ...
अर्जेन्टिनाका कप्तान तथा फुटबल स्टार लियोनल मेसी घाइते भएका छन् । विश्वकप सुरू हुन दुईसाता मात्रै हुँदा उनी घाइते भएको सीएनएनले जनाएको छ। ...