चितवनको पर्यटन खस्केकामा व्यवसायीको चिन्ता
अर्थ संसार काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा...
अर्थ संसार काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा...
अर्थ संसार काठमडौं– वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाका भूकम्प पिडीतले नयाँ ट्याक्सी पाउने भएका छन् । ...
अर्थ संसार इटहरी– इटहरीको टेङ्ग्राखोला किनारमा बिक्रीका लागि बदाम भुट्न व्यस्त महिला । ...
दिनिता लामिछाने काठमाडौं–स्टोरी साइकलले अमेरिकाको अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा ३ हप्ते कला प्रदर्शनी गर्ने भएको छ । कम्पनीले नेपाल शो नाम दिएको प्रदर्शनीमा नेपाली कलाकारहरुले तयार गरेका ...
कालिका खड्का काठमाडौँ–“जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् ।...
दिनिता लामिछाने काठमाडौं–फूलको सौन्दर्यले कसलाई मोहित नगर्ला ? तपाईं पनि फूलको सौन्र्यमा रमाउन चाहनुहुन्छ भने राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो अन्तराष्ट्रिय पुष्प व्यवसाय मेलामा जानुहोस् । ...
अर्थ संसार चितवनको खैरहनीस्थित चैनपुरमा रहेको केरा बगानबाट बिक्रीका लागि केरा लैजाँदै कृषक जानकी सुबेदी । ...
दिनिता लामिछाने काठमाडौं–रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स (विशाल समूहको सहायक कम्पनी) ले नेपालका मूख्य शहरहरुमा एक्सचेन्ज कार्निभल शुभारम्भ गरेको छ । ...
दिनिता लामिछाने काठमाडौं–तपाईं उद्योग स्थापना गर्दै हुनुहुन्छ ? वा कुनै जलविद्युत आयोजना निर्माण गर्दै हुनुहुन्छ ? वा तपाईं फलामको काम गर्ने वर्कसप चलाउँदै हुनुहुन्छ ? ...
अर्थ संसार काठमाडौं– स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै गु्रप सेल्फी ट्रेण्डको शुरुवात गरेको छ । ...
अर्थ संसार काठमाडाँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न ...
दिनिता लामिछाने काठमाडौं–तपाईं काम लिएर यातायात कार्यालय जानु भएको छ ? माछा किन्न कुनै बजार जानु भएको छ ? ललितपुरको कुसुन्तीस्थित यातायात कार्यालयले माछा बजारलाई विर्साउँछ । एक छिन त्यहाँको दृष्य...
अर्थ संसार काठमाडौं–महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्क्रयाच गरौं दुईतालि” नामक रोचक योजना...
अर्थ संसार काठमाडौं–उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताएका छन् । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण...
दिनिता लामिछाने काठमाडौं–बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अल न्यू बजाज डोमिनर ४०० बाइक नेपालमा सार्वजनिक गरेको छ । स्पोर्टी डोमिनारको मूल्य ४ लाख ६९ हजार...
दिनिता लामिछाने काठमाडौं–राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना गरेको अन्तराष्ट्रिय व्यापार मेला चैत ७ गतेसम्म...
अर्थ संसार काठमाडौं– हराएको राहदानी बनाउन कति खर्च लाग्ला ? जिल्ला प्शासन कार्यालयबाट बनाए रु पाँच हजार, राहादानी विभागबाट बनाए रु दश हजार र विदेशस्थित कुटनीतिक निकायबाट बनाए ५० डलर...
अर्थ संसार रत्ननगर चितवन– चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै...
अर्थ संसार काठमाडौं–‘इ–म्यापिङ्’ कार्यान्वयनपछि नेपालमा लघुवित्तको क्षेत्र र पहु“च बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ...
दिनिता लामिछाने काठमाडौं–जापानी आरामदायी कार चढ्न चाहनुहुन्छ ? जापानमा बनेका निसानका गाडी तपाईंको उपयुक्त छनौट हुन सक्छ । ...