आँहा कति राम्रो सुन्तला बगैँचा
अर्थ संसार, पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको सुन्तला बगैँचा ।...
अर्थ संसार, पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको सुन्तला बगैँचा ।...
अर्थ संसार, काठमाडौँ– मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । ...
अर्थ संसार, वाशिङटन डिसी– अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । ...
अर्थ संसार, काठमाडौँ– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
अर्थ संसार, काठमाडौँ– सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ । ...
अर्थ संसार, बारा– बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरमा शीतलहरको चिसोबाट जोगाउन बाख्रा र पाठापाठीलाई बोरा ओढाएर न्यानो बनाउँदै । ...
अर्थ संसार, काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । ...
अर्थ संसार, काठमाडौं - रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरमा गत पुस २० गतेसम्म बहाल रहेका कर्मचारी तथा सञ्चयकर्ताले आवेद न दिन पाउने भएका छन् । ...
अर्थ संसार, ललितपुर– यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । ...
अर्थ संसार, चितवन– रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । ...
अर्थ संसार, काठमाडौँ,– दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन आह्वान गरिएको छ । ...
अर्थ संसार, काठमाडौं–काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं– जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । ...
अर्थ संसार, काठमाडौँ– विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन्...
अर्थ संसार, काठमाडौँ– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ । ...
अर्थ संसार, काठमाडौं– विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । ...
अर्थ संसार, चितवन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– चालु आर्थिक वर्षभित्र मुलुकभरका सबै सार्वजनिक तुइन विस्थापित हुने भएका छन् । ...