Like us!
Follow us!
Connect us!
Watch us!

बजार

टाटाको टियागोे किन्ने हो ? यस्ता छन् विशेषता

टाटाको टियागोे किन्ने हो ? यस्ता छन् विशेषता

दिनिता लामिछाने काठमाडौं–टाटा मोटरको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

  • रेनोल्टले न्यूनतम मासिक किस्तामा क्विड र डस्टर उपलब्ध गराउने

    अर्थ संसार काठमाडौं– रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले ‘रेनोल्ट वाउ अफर’ ल्याएको छ । यस अफरमा  कम्पनीले क्विड तथा डस्टर गाडी न्युनतम मासिक किस्तामा उपलब्ध गराउने छ...

  • ‘उपभोक्ता आफै सेचत हुनुपर्ने’

    अर्थ संसार  काठमाडौँ– गुणस्तरीय समान, मूल्यसूची र प्रयोगयोग्य अवधिका विषयमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । ...

  • होलिमा गर्ने फजुल खर्च बचाएर जीवन बिमा गर्नुहोस्, बचत बढ्नुका साथै जोखिम घट्नेछ

    होलिको निहुमा मानिसले अन्डा फोड्नु, जथाभावी रंग उडाने दल्ने साथीहरूसँग् रेस्टुरेन्टमा गएर हजारौं खर्च गर्ने गर्दैछन् । जसलेगर्दा केहिदिन पछि बिरामी भै अस्पतालको ढोका चाहार्नु पर्ने हुन्छ । ...

  • इजरायलमा सिकेको सीप प्रयोग गर्दा स्वदेशमै मालामाल (फोटोफिचर)

    धादिङ–विदेशमा सिकेको सीपलाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । यसलाई पुष्टि गरेका छन् धादिङमैदी–७ बस्नेत टोलका  सन्तोष बस्नेतले । उनले इजरायलमा सिकेको कृषि ब्यवसाय सम्बन्धी सीप जन्मभूमि...

  • छोरा खाडीमा कुल्ली , आमा गाउँमा ठकेदार

    अर्थ संसार  काठमाडौं– हिजोआज गाउँघरमा एउटा लहर चलेको छ । त्यो हो विदेश जाने । जब एसएसली दिइन्छ त्यसपछिको बाटो भनेको विदेश जाने नै हो । अहिले घरको सदस्यमा एक...

  • गाउँको पसलदेखि विदेशमा निर्यातसम्म

    क्रिएटिभ टच नामक गार्मेन्ट उद्योग चलाइरहेकी नुवाकोटको देवीघाटकी रजनी थापाको प्रगति अरुका लागि आरिस लाग्दो छ । उहाँलाई यस्तो सफलता संघर्ष र मेहनतले दिलाएको हो । गाउँमा सामान्य पसल सञ्चालन...

  • गाउँको पसलदेखि विदेशमा निर्यातसम्म

    क्रिएटिभ टच नामक गार्मेन्ट उद्योग चलाइरहेकी नुवाकोटको देवीघाटकी रजनी थापाको प्रगति अरुका लागि आरिस लाग्दो छ । उहाँलाई यस्तो सफलता संघर्ष र मेहनतले दिलाएको हो । गाउँमा सामान्य पसल सञ्चालन...

  • नारी दिवसमा टेलिकमको नयाँ अफर

    अर्थ संसार  काठमााडौं– अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई अफर ल्याएको छ । टेलिकमले आफ्नो सेवामा सहुलियत दिन लागेको हो । ...

  • नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा दुर्गा विक्रम थापा निर्वाचित

    अर्थ संसार  काठमाडौं– नेपाल पश्मिना उद्योग संघमा दुर्गा विक्रम थापा अध्यक्ष पदमा निर्वाचित भएका छन् । संघको १६ औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि १३ सदस्य केन्द्रिय कार्य समिती...

  • आठौं हेम्जा आलु महोत्सव सुरु

    अर्थ संसार  पोखरा – आजदेखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको...

  • बुढी आमाहरु डोको नाङ्लो बेच्दै

    अर्थ संसार  कञ्चनपुर– कञ्चनपुरको झलारी बजारको चौतारोमा डोको नाङ्लो बिक्री गर्न ग्राहक पर्खँदै महिला । ...

  • बढी बिल्डिङ शोरुम अब लाजिम्पाटमा

    अर्थ संसार  काठमाडौं– बडी बिल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिशनको बिक्री बितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले...

  • बैंकले ऋण दिन छाडेपछि जग्गाको कारोबार  प्रभावित

    अर्थ संसार  चितवन– बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ।घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन्...

  • दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु

    अर्थ संसार  काठमाडौं– गहुँमा लाग्ने सिन्दुरे रोगको अनुगमन र व्यवस्थापनसम्वन्धी दक्षिण एसियाली कार्याशाला शुक्रबार राजधानीमा सुरु भएको छ । कार्यशाला फेब्रुअरी २२ देखि मार्च १ सम्म चल्नेछ । कार्याशाला...

  • राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

    अर्थ संसार  काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रकार...

  • टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

    अर्थ संसार  काठमाडौं–रोटरी क्लब अफ रुद्रमतिले दुर्गम क्षेत्रका महिलालाई संचारको साधन उपलब्ध गराउन काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ । क्लवले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी...

  • महिन्द्रा गाडीको शोरुम अब चरिकोटमा

    अर्थ संसार  काठमाडौं– महिन्द्रा गाडीको शोरुम विस्तार गर्ने व्रmममा दोलखाको चरिकोटमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकाकि विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त सोरुम संचालनमा ल्याएका...

  • फेल्ट र हाते कागज निर्यातमा अग्रणी ब्यवसायी

    विदेशमा हुने मेलामा सहभागित जनाएर आफ्नो उत्पादन प्रबर्धन गर्दै आएका सफल ब्यवसायी हुन् नरेशलाल श्रेष्ठ । उनी २० बर्षदेखि फेल्ट र हाते कागजबाट उत्पादित सामग्री ठूलो परिमाणमा निर्यात गर्दै आएका...

  • लोपोन्मुख जडिबुटी फेला

    अर्थ संसार  बनेपा– काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडिबुटी फेला परेका छन् । ...

ताजा समाचार

छुटाउनुभयो कि?