Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडकखण्डको म्याद ८ गते सकिदै, समय नथप्ने योजनामा मन्त्री

आइतबार, ०६ फागुन २०७४, १५ : ०० मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकखण्डको म्याद ८ गते सकिदै, समय नथप्ने योजनामा मन्त्री

अर्थ संसार, धादिङ– प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाटमा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको