नारी दिवसमा टेलिकमको नयाँ अफर
अर्थ संसार काठमााडौं– अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै नेपाल टेलिकमले...
अर्थ संसार काठमााडौं– अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै नेपाल टेलिकमले...
अर्थ संसार काठमाडौं– नेपाल पश्मिना उद्योग संघमा दुर्गा विक्रम थापा अध्यक्ष पदमा निर्वाचित भएका छन् । संघको १६ औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि १३ सदस्य केन्द्रिय कार्य समिती...
अर्थ संसार पोखरा – आजदेखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको...
अर्थ संसार कञ्चनपुर– कञ्चनपुरको झलारी बजारको चौतारोमा डोको नाङ्लो बिक्री गर्न ग्राहक पर्खँदै महिला । ...
अर्थ संसार काठमाडौं– बडी बिल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिशनको बिक्री बितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले...
अर्थ संसार चितवन– बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ।घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन्...
अर्थ संसार काठमाडौं– गहुँमा लाग्ने सिन्दुरे रोगको अनुगमन र व्यवस्थापनसम्वन्धी दक्षिण एसियाली कार्याशाला शुक्रबार राजधानीमा सुरु भएको छ । कार्यशाला फेब्रुअरी २२ देखि मार्च १ सम्म चल्नेछ । कार्याशाला...
अर्थ संसार काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रकार...
अर्थ संसार काठमाडौं–रोटरी क्लब अफ रुद्रमतिले दुर्गम क्षेत्रका महिलालाई संचारको साधन उपलब्ध गराउन काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ । क्लवले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी...
अर्थ संसार काठमाडौं– महिन्द्रा गाडीको शोरुम विस्तार गर्ने व्रmममा दोलखाको चरिकोटमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकाकि विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त सोरुम संचालनमा ल्याएका...
विदेशमा हुने मेलामा सहभागित जनाएर आफ्नो उत्पादन प्रबर्धन गर्दै आएका सफल ब्यवसायी हुन् नरेशलाल श्रेष्ठ । उनी २० बर्षदेखि फेल्ट र हाते कागजबाट उत्पादित सामग्री ठूलो परिमाणमा निर्यात गर्दै आएका...
अर्थ संसार बनेपा– काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडिबुटी फेला परेका छन् । ...
अर्थ संसार काठमाडौं– नेपाली मोबाइल फोन कलर्स मोबाइलले यसको दुईवटा स्मार्ट फोन इलिट इ १५ र इलिट इ २० को मुल्यमा भारी छुट प्रदान गरेको गरेको छ । अब मोवाई...
अर्थ संसार काठमाडौँ– पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिदै गएको छ । तल्लो तहादेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेका छन् । सामान्य व्यापारि देखि माथिल्लो पदका सुरक्षा कर्मीहरु...
काठमाडौँ- ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । ...
अर्थ संसार काठमाडौ– सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना् ३५ आँै नयाँ शाखा गुल्मीको तम्घासस बजारमा शुरु गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष राब बहादुर भण्डारीले गरेका थिए । ...
महोत्तरी- महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । ...
अर्थ संसार काठमाडौँ– नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम मनाइएको छ । ...
अर्थ संसार आर्थिक रुपमा पर निर्भरतामा रहँदै आएका महिला पछिल्लो क्रममा हस्तकला व्यवसायबाट आर्थिक रुपमा सशक्त बन्ने क्रममा देखिएका छन् । साना सानो ...
काठमाडौँ– नेपाल हस्तकला महासङ्घले रु १५ लाख लागतमा मिर्तिका कला (माटोबाट निर्माण गरिने कला अथवा सेरामिक्स) बनाउने भट्टी निर्माण गरेको छ । ...