Like us!
Follow us!
Connect us!
Watch us!

बजार

दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु

दक्षिण एसियाली कृषि वैज्ञानिकको कार्याशाला सुरु

अर्थ संसार  काठमाडौं– गहुँमा लाग्ने सिन्दुरे रोगको अनुगमन र...

  • राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

    अर्थ संसार  काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रकार...

  • टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

    अर्थ संसार  काठमाडौं–रोटरी क्लब अफ रुद्रमतिले दुर्गम क्षेत्रका महिलालाई संचारको साधन उपलब्ध गराउन काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ । क्लवले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी...

  • महिन्द्रा गाडीको शोरुम अब चरिकोटमा

    अर्थ संसार  काठमाडौं– महिन्द्रा गाडीको शोरुम विस्तार गर्ने व्रmममा दोलखाको चरिकोटमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकाकि विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त सोरुम संचालनमा ल्याएका...

  • फेल्ट र हाते कागज निर्यातमा अग्रणी ब्यवसायी

    विदेशमा हुने मेलामा सहभागित जनाएर आफ्नो उत्पादन प्रबर्धन गर्दै आएका सफल ब्यवसायी हुन् नरेशलाल श्रेष्ठ । उनी २० बर्षदेखि फेल्ट र हाते कागजबाट उत्पादित सामग्री ठूलो परिमाणमा निर्यात गर्दै आएका...

  • लोपोन्मुख जडिबुटी फेला

    अर्थ संसार  बनेपा– काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडिबुटी फेला परेका छन् । ...

  • इ १५ र इ २० को कलर्स मोइबाइलमा बम्पर छुट !

    अर्थ संसार  काठमाडौं– नेपाली मोबाइल फोन कलर्स मोबाइलले यसको दुईवटा स्मार्ट फोन इलिट इ १५ र इलिट इ २० को मुल्यमा भारी छुट प्रदान गरेको गरेको छ । अब मोवाई...

  • नेपालमा सुन तस्करी मौलाउँदै

    अर्थ संसार  काठमाडौँ– पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिदै गएको छ । तल्लो तहादेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेका छन् । सामान्य व्यापारि देखि माथिल्लो पदका सुरक्षा कर्मीहरु...

  • ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु

    काठमाडौँ- ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । ...

  • सिद्धार्थ डेभलपमेन्ट बैंक अब गुल्मीको तम्घास बजारमा

    अर्थ संसार  काठमाडौ– सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना् ३५ आँै नयाँ शाखा गुल्मीको तम्घासस बजारमा शुरु गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष राब बहादुर भण्डारीले गरेका थिए । ...

  • आधुनिक प्रवृधिद्वारा च्याउ उत्पादन गर्दै विद्यार्थी

    महोत्तरी- महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । ...

  • राष्ट्रिय प्रजातन्त्र दिवसमा काठमाडौँको सैनिक मञ्चमा देखिएका केही आकर्षक तस्विरहरु

    अर्थ संसार   काठमाडौँ–  नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम मनाइएको छ । ...

  • आत्मनिर्भरताका लागि हस्तकला व्यवसाय

    अर्थ संसार  आर्थिक रुपमा पर निर्भरतामा रहँदै आएका महिला पछिल्लो क्रममा हस्तकला व्यवसायबाट आर्थिक रुपमा सशक्त बन्ने क्रममा देखिएका छन् । साना सानो ...

  • १५ लाखमा सेरामिक्स बनाउने भट्टी निर्माण

    काठमाडौँ– नेपाल हस्तकला महासङ्घले रु १५ लाख लागतमा मिर्तिका कला (माटोबाट निर्माण गरिने कला अथवा सेरामिक्स) बनाउने भट्टी निर्माण गरेको छ । ...

  • पानी ल्याउने विषयमा स्थानीयवासीको विरोध

    भोजपुर- सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति भोजपुरले भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । ...

  • म्याग्दीमा ५० वटा प्लास्टिकका पोखरी निर्माण

    बेनी ९म्याग्दी०, ५ फागुन । तरकारी तथा फलफूलका लागि जिल्लामा यस वर्ष ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने भएको छ । ...

  • सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी पुस्तक’ बजारमा

    अर्थ संसार  काठमाडौं–तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गरिेरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याएका छन् । ...

  • बैंकिङ च्यानल नहुँदा चिनमा निर्यात गर्न समस्या

    अर्थ संसार  नेपाली हस्तकलाका सामानको माग चिनमा बढ्दै गएका बेला त्यहाँ विकेको सामानको रकम नेपालमा ल्याउन भने ब्यवसायीलाई समस्या हुने गरेको छ । चीनबाट नेपालमा बैंकमार्फत रकम ल्याउन समस्या छ...

  • पर्यटन प्रबर्धन गर्न लियो क्लबले अन्तर्राष्ट्रिय युथ क्याम्प आयोजना गर्ने

    अर्थ संसार काठमाडौं–लियो क्लब अफ काठमाडौं मार्गदर्शनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना गर्ने भएको छ । नेपाल सरकारले अघि सारेका पर्यटन प्रबर्धका कार्यक्रमहरुलाई टेवा पुर्याउने उद्देश्यका साथ क्लबले प्रिज्म...

  • दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु [फोटोफिचर]

    अर्थ संसार काठमाडौं–नेपालमा पहिलो पटक महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको अन्तराष्ट्रिय प्रदर्शननी गरिसकेको महिला उद्यमी महासंघले यही मंगलबारदेखि काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु गरेको...

ताजा समाचार

छुटाउनुभयो कि?