‘मेक इन नेपाल – स्वदेशी’ अभियानको कार्यान्वयन सुरु
स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु...
स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु...
शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । ...
स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ...
यूनाइटेड सिमेन्ट्सद्वारा उत्पादित "यूनाइटेड सिमेन्ट्स" ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ । ...
नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल - स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी बनेको छ । ...
निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन अपील...
सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । ...
सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । ...
UNCDF र UNESCAP सँग सहकार्य गरि खल्तीले महिलाद्वारा संचालित घरेलु, सानो तथा मध्यम (MSMEs) उद्यमीहरुलाई विभिन्न प्रशिक्षण मार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ। ...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । ...
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । ...
उदयपुर सिमेन्ट उद्याेग लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
शिवम् सिमेन्ट लिमिटेडद्वारा श्री मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ...
मर्चेण्ट बैंकरहरुले आफ्ना ग्राहकहरुलाई अनलाईनमार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् । ...
युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको । ...
नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
शिवम् सिमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको । ...
हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । ...
सुमेरु सेक्युरिटीजले ज्ञानेश्वरको आफ्नो भवनबाट सेवा दिने भएको छ। ...
नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ। ...