Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बिद्यार्थीसंग बिमाका कुरा कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १७ : २९ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बिद्यार्थीसंग बिमाका कुरा कार्यक्रम सम्पन्न

सन नेपाललाईफ इन्स्योरेन्स कम्पनी काठमाण्डौद्धारा आफ्नो पाँचौ वार्षीकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम अन्र्तगत कान्तीपुर क्याम्पस थलीमा “विद्यार्थीसँग बीमाका कुरा” कार्यक्रम आज असोज ५ गते सम्पन्न गरीएको छ । 

उक्त क्याम्पसका क्याम्पस प्रमुख शैलेन्द्र कुईकेल को प्रमुख आतिथ्य तथा क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको आतिथ्यमा भएको कार्यक्रममा ९२ जना विद्यार्थीहरुको सहभागीता थियो । 

थली उपशाखा प्रमुख प्रल्हाद पोख्रेलले संचालन गरेको कार्यक्रममा लगनखेल शाखा प्रबन्धक मुरारी प्रसाद तिवारीले स्वागत मन्तव्य दिएका थिए भने कम्पनिका सहायक महाप्रबन्धक चुडामणि सुवेदीले समाजमा बीमाको महत्व वढाउन विद्यार्थीहरुको भुमिका तथा बीमा उद्योगमा विद्यार्थीहरुको भविष्य लगायतका विषयहरुमा सहजीकरण गरेका थिए । 

632af9aeb361a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको