सर्वाेत्तम सिमेन्टको साधारण सभा सम्पन्न, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
सर्वाेत्तम सिमेन्ट कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ...
सर्वाेत्तम सिमेन्ट कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ...
२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘'खल्ती'’ ले आज आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ । ...
महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । ...
लुम्बिनी विद्युत उद्योगले बुटवलमा “पावर पाटनर्स मिट–२०७८” सम्पन्न गरेको छ । ...
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ । ...
भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा मात्र ५१ अर्ब बढीको कारोबार भएको छ । ...
नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । ...
नाडा अटोमोबाइल्स एशोसिएशनले नेपालको अटोमोबाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति गम्भिर ध्यानाकर्षण जनाएकाे छ । ...
नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्धन गर्न र पर्यटन प्रवद्धनमा जोड दिन अमेरिकाका लागि प्रस्ताविदत राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत ...
लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् । ...
शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रमा सम्पन्न गरेको छ । ...
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ...
इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारण सभा हिजाे पौष २४ गते शनिबार काठमाडाैँस्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमकाबीच सम्पन्न भएकाे छ । ...
एसके प्राइभेट लिमिटेडले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् । ...
कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । ...
अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेकाे छ । ...
मानिस या पशुपंक्षी बिरामी हुँदा उपचार गर्न क्लिनिक सञ्चालन गरिएको विषय त हाम्रो लागि नौलो होइन । ...