भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान पनि आवश्यक छ - सीईओ ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र...
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र...
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने बताएका छन् । ...
निजी क्षेत्रका व्यवसायीहरुले जेनजीको आन्दोलनका कारणले कुल जिडीपीको ५ प्रतिशत क्षति भएको बताएका छन् । ...
बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । ...
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा सुधार नआए युवामा थप निराशा छाउने बताएका छन् । ...
अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालिन मात्रै हुन सक्ने अनुमान गरेका छन् । ...
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । ...
अर्थतन्त्रको सुधार र मुलुकको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्रका व्यवसायीहरूले एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। ...
नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । ...
निजी क्षेत्र पनि सच्चिन पनि आवश्क रहेको टुरिजम एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए का छन् । ...
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । ...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा ठूलो क्षति पुगेको बताएका छन् । ...
नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । ...
अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सकिने भएको छ । ...
सेयर लगानीकर्ताहरूले आज अर्थमन्त्री रामेश्वर खनाललाई सात बुँदे सुझाव प्रस्तुत गरेका छन्। ...
अर्थमन्त्री रामेश्वर खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिसन प्रमुख जहान सरवतबीच भर्चुअल बैठक सम्पन्न भएको छ । ...
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । ...
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सवारीसाधन र मेसिनहरूलाई कवाडीको रूपमा लिलामी बिक्री गर्ने निर्णय सरकारले गरेको छ। ...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । ...