Like us!
Follow us!
Connect us!
Watch us!

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, २१ : ०४ मा प्रकाशित

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हाे । 

सरकारले आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठलाइ नियुक्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको