झिनाे अंकले बढ्याे नेप्से : हाइड्रो समूह सर्वाधिक घट्दा नन लाइफ समूह सबैभन्दा धेरै बढ्याे
आज (साेमबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । ...
आज (साेमबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । ...
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ईपीएस १०० भन्दा माथि आउने सूचना चुहाएको भन्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबोन) मा उजुरी परेकाे छ । ...
अहिले बजार रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीको बिचमा मर्जरको हल्लाले तातिएको छ । केहि बर्ष अघि नै यी दुई कम्पनीहरुले आफ्नो बार्षिक साधारणसभाको प्रस्तावमा मर्जरको प्रस्ताव समेत राखेको...
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । ...
पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । ...
शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । ...
अप्पर तामाकोशी हाइड्रोपावरले गत दुई आर्थिक बर्षको बार्षिक साधारणसभा आह्वान गरेको छ । भदौ १७ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको १२ औँ र १३ औँ बार्षिक साधारणसभा असोज १९...
विश्वविद्यालयका प्राध्यापक, कर्मचारीले पनि भ्रमण काज ९विदा० माग गरेका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ बाट निजामती कर्मचारीलाई वार्षिक १० दिन भ्रमण काजको व्यवस्था गरे पनि शिक्षकलाई यो सुविधा...
सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । ...
सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जमिन पनि व्यक्तिका नाममा। तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन। ...
विभिन्न २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर भाेलि (भदाै २९ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिने भएकाे छ । ...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २८ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
प्रभु बैंक लिमिटेडले भदाै १५ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २८ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
सेयर धितो कर्जाको सीमाको विरोध गर्दै आन्दोलनरत लगानीकर्ताहरूलाई नेपाल राष्ट्र बैंकले वार्ताका लागि बाेलाएकाे छ । ...
राप्ती हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । ...
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कहिले सूचिकृत हाेला भन्ने कुरा कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूलाई चासाेकाे विषय बनेकाे छ । ...
लगातारकाे करेक्सनपछि साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...