लगभग ९०% नेपालीको पहुँचमा इन्टरनेट
नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको छ...
नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको छ...
सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । ...
नेपाल टेलिकमले निषेधाज्ञाको समयमा घरमै बसी Work From Home, Online Classes, Webinar जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकहरूका लागि विभिन्न सेवा तथा सुविधाहरु निरन्तर उपलब्ध गराइरहेकाे छ । ...
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओं) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । ...
सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ। ...
नेपाल टेलिकमले आज (वैशाख ३१ गते) देखि लागु हुनेगरी एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराउने भएको छ । ...
बलिउडका चर्चित अभिनेता सलमान खानकाे नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएकाे छ । ...
ई – कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा ...
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले नयाँ याेजना ल्याएको छ । ...
राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । ...
नेपाल टेलिकमले निषेधाज्ञाको समयमा आकर्षण सुविधा उपलब्ध गराएको छ । ...
तपाइँ कुनै कुराकाे ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँकाे बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर साेध्छाैं...
भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । ...
महामारीको समयमा भौतिक दुरि कायम गरि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षीत होम डेलिभरी गर्न प्रशासन मार्फत आवस्यक समन्वय हुनुपर्ने अहिलेको आवस्यकता हो। ...
तपाई कुनै कुराकाे ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँकाे बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर साेध्छाैं ।
एप्पलले यस वर्षको अन्त तिर आफ्ना उत्पादन बजारमा अभाव हुने चेतावनी दिएका छन। ...
नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको नि:शुल्क होम डेलिभरी सुरु गरेको छ। ...
नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो ।
नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएकाे छ । ...
भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्चगतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायकहो । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदानगर्ने कुरामाभायानेट सधैएक कदम अगाडि हुन्छ । ...