Like us!
Follow us!
Connect us!
Watch us!

युट्युब सस्क्राइबर लुकाउन मिल्ने सेवा हटाइँदै

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १२ : ०८ मा प्रकाशित

युट्युब सस्क्राइबर लुकाउन मिल्ने सेवा हटाइँदै

सामाजिक सञ्जाल युट्युबले युट्युब च्यानलहरुको सस्क्राइबर्सको संख्या हाइड गर्न मिल्ने सुविधा हटाउने भएको छ । जुलाई १ बाट सुरु भएको यो फिचर अगस्ट १ गतेबाट औपचारिक रूपमा यो सुरु हुन्छ। 

साना तथा ठूला सबै युट्युब च्यानल हरुको युट्युब सस्क्राइबर्स अब युट्युबमा हेर्न सकिने जनाएको छ ।

सुरुमा युट्युवमा भिडियो बनाउन सुरु गर्दा युट्युब सस्क्राइबर्स को संख्या सार्वजनिक हुँदा भिडियो तयार पार्न निरुत्साहित हुने हुँदा सस्क्राइबर्स हाइड गर्न मिल्ने फिचर ल्याएको थियो तर पछिल्लो समय अनधिकृत र अवैध च्यानलको संख्या बढेको छन् जसका कारण फेक युट्युब च्यानल सृजना गरी हुने ठगिलाई रोक्न युट्युबले यो कदम लिएको हो।

अर्थसंसारको युट्युब च्यानल सस्क्राइब नगर्नु भएको भए यहाँ बाट गर्न सक्नुहुन्छ :

https://youtube.com/c/Arthasansarnews

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको