आज खग्रास सूर्यग्रहण, अमेरिकाका यी शहरमा दिउँसै छाउनेछ अन्धकार
आज सोमबार औंसीका दिन मेक्सिको, अमेरिका र क्यानडाको आकाशमाथि अद्भुत...
आज सोमबार औंसीका दिन मेक्सिको, अमेरिका र क्यानडाको आकाशमाथि अद्भुत...
फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो...
२०२४ को पहिलो त्रैमासमा सामसङ इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा ९०० प्रतिशत भन्दा बढीले बढ्ने प्रक्षेपण गरेको छ । ...
छिमेकी मुलुक भारतमा आज आर्थिक वर्ष २०२४/२५ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । ...
विश्वमा उबर, गो जस्ता राइड हेलिङ तथा राइड सेयरिङ कम्पनीले सेवा दिन थालेको दशक बितिसकेपछि जापानमा भने पहिलोपटक सोमबारदेखि त्यस्ता सेवाको थालनी भएको छ । ...
ताइवानमा ७.४ रेक्टर स्केलको भुइँचालो, सुनामीको चेतावनी ...
फिनल्यान्डमा १२ वर्षे बालकले स्कुलमा गोली चलाउँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई बालक गम्भीर घाइते भएका छन् । ...
चीन र भारत दुवैले आफ्नो भनी दाबी गरेको अरुणाञ्चल प्रदेशका कारण फेरि दुई देशबीचको तनाव सतहमा आएको छ । ...
भारतले विद्युत निर्यातका लागि नेपालसँग तीन महिनाका लागि मात्रै विद्युत खरिद सम्झौता नवीकरण गरेको छ । ...
पाकिस्तानको सेयर बजार मापक केएसइ-१०० सूचक इतिहासकै उच्च विन्दुमा पुगेको छ । ...
नेपालबाट विभिन्न कामकाजका लागि विदेशीने संख्या झन् झन् बढ्दो क्रममा छ । देशमा उपयुक्त रोजगारीको सुनिश्चित नहुँदा दैनिक हजारौको हाराहारीमा नेपालीहरु विदेशिने गरेको सरकारी तथ्यांकले देखाउछ । ...
अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको सेयरको मूल्य कारोबार शुरु भएको पहिलो दिनमै ५० प्रतिशतले वृद्धि भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । ...
प्यारेन्टकाइन्ड नामक एक संस्थाले गरेको सोधले ५८ प्रतिशत अभिभावक १६ वर्ष भन्दा मुनिका आफ्ना बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको छ । ...
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि राजधानी बेइजिङ पुगेका छन् । ...
अभिनेत्री कङ्गना रनावत लोकसभा चुनाव लड्दै ...
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल बिहीबार राति मदिरा घोटाला प्रकरणमा पक्राउ परेका छन् । ...
वर्ल्ड हेप्पिनेस रिपोर्ट अनुसार विश्वको सबैभन्दा खुशी देशमा फिनल्यान्ड पहिलो स्थानमा रहन सफल भएको छ । ...
८७ प्रतिशत मतसहित भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि रसियाका राष्ट्रपति निर्वाचित भएका छन् । ...
अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको टिकटक बारे फेरिदो धारणा प्रस्तुत भएको छ । ...