अर्थ संसार, काठमाडौं- चालु आर्थिक वर्षको २०७४ र२०७५ मा नविल बैंकले सवै भन्दा धेरै नाफा कमाएको छ ।
नविल बैंकको यस अवधिमा ४ अर्ब ५ करोड बढी नाफा आर्जन गरेको छ । त्यसै गरी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ३ अर्ब ५७ करोड नाफा कमाउन सफल भएको छ । यता, प्रभु बैंकको नाफामा सबैभन्दा धेरै रकमको गिरावट आएको छ ।
प्रभु बैंक लिमिटेड १ अर्ब १२ करोड नाफा आर्जन गरको छ । अघिल्लो आवमा १ अर्ब ७५ करोड कमाउन सफल भएको थियो । २७ वटा वाणिज्य बैंकले एक वर्षको अवधिमा ४८ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।
कुन बैंकको नाफा कति ?
बैंक गत आवको नाफा (रुपैयाँमा) अघिल्लो आवको नाफा (रुपैयाँमा)
नविल बैंक लिमिटेड ४ अर्ब ५ करोड ३ अर्ब ६१ करोड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ३ अर्ब ५७ करोड ३ अर्ब ११ करोड
नेपाल बैंक लिमिटेड ३ अर्ब ३९ करोड ३ अर्ब ११ करोड
कृषि विकास बैंक लिमिटेड ३ अर्ब ६७ करोड २ अर्ब ७७ करोड
ग्लोबल आइएमई बैंक लिमिटेड २ अर्ब १५ करोड २ अर्ब
एभरेष्ट बैंक लिमिटेड २ अर्ब ५४ करोड २ अर्ब
स्टान्डर्ड चार्टड बैंक लिमिटेड २ अर्ब ७ करोड १ अर्ब ४२ करोड
एसबिआई बैंक लिमिटेड १ अर्ब ९४ करोड १ अर्ब ५२ करोड
हिमालयन बैंक लिमिटेड २ अर्ब ४७ करोड २ अर्ब १७ करोड
सिद्धार्थ बैंक लिमिटेड १ अर्ब ८५ करोड १ अर्ब ३८ करोड
एनआइसी एसिया बैंक लिमिटेड १ अर्ब १९ करोड १ अर्ब ४७ करोड
एनएमबि बैंक लिमिटेड १ अर्ब ८१ करोड १ अर्ब ४६ करोड
प्राइम कमर्सियल बैंक लिमिटेड १ अर्ब ८९ करोड १ अर्ब ४६ करोड
सानिमा बैंक लिमिटेड १ अर्ब ६९ करोड १ अर्ब ३० करोड
सिटिजन्स बैंक लिमिटेड १ अर्ब ४० करोड १ अर्ब ८ करोड
नेपाल बंगलादेश बैंक लिमिटेड १ अर्ब १० करोड १ अर्ब २० करोड
सनराइज बैंक लिमिटेड १ अर्ब ३१ करोड १ अर्ब १७ करोड
लक्ष्मी बैंक लिमिटेड १ अर्ब १६ करोड १ अर्ब
माछापुच्छ्रे बैंक लिमिटेड १ अर्ब २१ करोड १ अर्ब ३० करोड
बैंक अफ काठमान्डु बैंक लिमिटेड १ अर्ब ५४ करोड १ अर्ब ३१ करोड
प्रभु बैंक लिमिटेड १ अर्ब १२ करोड १ अर्ब ७५ करोड
मेगा बैंक लिमिटेड १ अर्ब ४ करोड ७९ करोड ३० लाख
जनता बैंक लिमिटेड ९३ करोड ४७ लाख ६३ करोड ३१ लाख
सेन्चुरी बैंक लिमिटेड ८७ करोड ५७ लाख ५० करोड १ लाख
सिभिल बैंक लिमिटेड ६४ करोड ५० लाख ३४ करोड ८२ लाख
कुमारी बैंक लिमिटेड १ अर्ब ७० करोड
एनसिसी बैंक लिमिटेड १ अर्ब ७ करोड १ अर्ब ३२ करोड
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस