अर्थ संसार काठमाडौं- कार्डिफ सिटी र न्यूक्यासल गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् । कार्डिफ सिटीका गोलरक्षक निल इथरिजले इन्जुरी टाइमको पेनाल्टी रोकी कार्डिफ सिटीलाई हारबाट जोगाएका थिए ।
दोस्रो हाफको ६६ औं मिनेटमा आइजिक हायाडिनले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सिमित भयो । तर, इन्जुरी टाइममा पेनाल्टी पायो ।
सोन मोरिसनले हृयाण्ड गरेपछि पाएको पेनाल्टी क्यानेडीले हानेका थिए । तर, इथरिजले पेनाल्टी रोकेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस