अर्थ संसार
काठमाडौं–आरएसडिसी लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । संस्थाले उक्त प्रस्ताव अब साधारणसभामा लैजाने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस