अर्थ संसार, रुकम– रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका ३ र ५ मा २.६ वर्ग किलोमिटर भूभागमा फैलिएको स्यार्पू ताल । हिउँदको तुलनामा बर्षामा सतह बढाउने रमणीय स्यार्पू ताल पर्यटकीय गन्तव्यस्थल बनेको छ । तस्वीर : मनिष खड्का, रुकुम पश्चिम, रासस
तुरतुरे ताल
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुतुरे पहाड खसेर खोला थुन्दा बनेको तुरतुरे ताल । खोला तालको रुपमा विकास भएपछि ताल हेर्न आउने आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । तस्वीर सुवास गौतम, बागलुङ, रासस
रारा ताल
प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगुको रारा ताल । तस्बिरः बालाराम खड्का, दाङ, रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस