Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले गर्यो लाभांश घोषणा

बुधबार, ०४ पुस २०७५, १६ : ५८ मा प्रकाशित

मेगा बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार, काठमाडौं–मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ ।

यही पुष ४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशत नगद लाभांश र १.००२३३ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5c1a28d056626.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको