अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०६४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ९.३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
पुष ४ गते बसेको संचालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र ५.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस