Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिलाले ९.३०% बोनस दिने

बुधबार, ०४ पुस २०७५, १७ : १८ मा प्रकाशित

सांग्रिलाले ९.३०% बोनस दिने

अर्थ संसार, काठमाडौं–  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  गत आर्थिक वर्ष २०६४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ९.३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

पुष ४ गते बसेको संचालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र ५.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

5c1a2d6d648ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको