Like us!
Follow us!
Connect us!
Watch us!

सनराइजले ३० प्रतिशत हकप्रद जारी गर्दै, प्रभुलाई तोक्यो विक्री प्रबन्धक

विहीबार, २८ पुस २०७३, १७ : ५९ मा प्रकाशित

सनराइजले ३० प्रतिशत हकप्रद जारी गर्दै, प्रभुलाई तोक्यो विक्री प्रबन्धक

अर्थ संसार
काठमाडौं–सनराइज बैंकले ३० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न प्रभु क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ ।  सनराइजले १ करोड ८३ लाख ५९ हजार ६सय ३६ कित्ता हकप्रद सेयर निस्कासन गर्दै छ । विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र प्रभु क्यापिटलका महाप्रबन्धक शंकरप्रसाद कोइरालाले हस्ताक्षर गरे ।

पनि पढ्नुहोस्

बजार सामान्य उकालो, कारोबार रकम भने ओरालै

लोकसेवाले माग्यो ४ सय ५६ जना नायव सुब्बा [विज्ञापनसहित]

लाभांश घोषणामा विकास बैंक अगाडि, कसको कति ? (सूचीसहित)

नेपाल लाइफको एफपिओमा पहिलो दिन ३ अर्बको आवेदन, कहाँ कहाँ भर्न पाइन्छ ?

सिद्धार्थले तोक्यो बुक क्लोज, साधारणसभामा ३० प्रतिशत हकप्रद दिने प्रस्ताव लैजाने

लक्ष्मी बैंकको बम्पर बोनस, ३८ प्रतिशत प्रस्ताव

दाना सवस्टेशन निर्माण तिब्र गतिमा

सुन तस्करीमा सघाएको आशंकामा दुई भन्सार अधिकृत पक्राउ

आस्बामा फागुनदेखि वित्तीय संस्थालाई पनि सामेल गरिने

युवा युद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, सफल ब्यवसायी लगानी गर्न इच्छुक

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको