सरकारले मिटरब्याज लिने गरी भएका सबै लिखतहरू आजको मितिबाट अवैध घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मिटरब्याजपीडित र सरकारी पक्षबीच साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषदले अनुमोदन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । त्यसअनुसार आजैका मितिबाट मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध भएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस