अर्थ संसार,काठमाडौं– कृषि विकास बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।
स्टकको अनुसार बैंकको ६ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता शेयरय मूल्य ३ सय १४ रुपैयाँ १५ पैसा हुने गरी मूल्य समायोजन गरिएको हो ।
जसको औषत आधार शेयर मूल्य ३ सय ७३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस