Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको शेयर बोलकबोलमा,कुनको कति कित्ता ?

आइतबार, १९ फागुन २०७५, १६ : ३२ मा प्रकाशित

तीन कम्पनीको शेयर बोलकबोलमा,कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं– बजारमा तीन कम्पनीको शेयर बोलकबोलमा खुलेको  । तीन कम्पनीको ३ लाख ५२ हजार ४७४ कित्ता बोलकबोलमा बिक्री खुल्ला भएको हो । 

२ कम्पनीको शेयर बोलकबोलमा बिक्री भैरहेको छ भने १ वटा कम्पनीको बुधबारबाट खुल्दैछ । रिलायन्स फाइनान्सको संस्थापक १ लाख ८८ हजार ८७४. ५२ कित्ता  शेयर फागुन १७ गतेदेखि चैत १ गतेसम्म विक्री खुल्ला भएको छ ।

त्यसै गरी नाडेप लद्युवित्त वित्तीय संस्थाको सर्वसाधारण ६१ हजार २३६ कित्ता शेयर फागुन १९ गतेदेखि २८ गतेसम्म बोलकबोलमा बिक्री खुल्ला भएको छ । 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संस्थापक १ हजार ५९८ कित्ता र १ लाख ७६६ कित्ता शेयर फागुन २२ गतेदेखि फागुन ३० गतेसम्म बोलकबोलमा निश्कासन हुँदैछ ।

यी कम्पनीले यस अघि निकाशन गरेको शेयर नविकेपछि बोलकबोलमा राखिएको हो छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको