Like us!
Follow us!
Connect us!
Watch us!

गायिका अन्जु पन्त र शान्तिम कोइरालाको नयाँ गीत “आकाशका जुन तारा" बजारमा

आइतबार, २६ फागुन २०७५, १२ : २७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा ल्याएका छन् ।

लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ  । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ । 

किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन भिडियोमा रहेको छ । “आकाशका जुन तारा “गीतको भिडियोमा नायिका बेनिसा हमाल र प्रनिप राज अधिकारीको फिचरिङ रहेको छ । 

“आकाशका जुन तारा “गीतको भिडियो हेर्नुहोस । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको