अर्थ संसार, काठमाडौं – माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) चैत २७ गते निवेदन दिएको छ ।
बैंकले १० दशमलव २५ प्रतिशत ब्याज दरमा बि.सं.२०८५ सम्मको लागि ३० लाख कित्ता ऋणपत्र जारी गर्न निवेदन दिएको हो ।जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता प्राइभेट सेक्टरका लागि जारी गर्ने छ । विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस