Like us!
Follow us!
Connect us!
Watch us!

जेबिल्स फाइनान्सको बोनस शेयरपछिको समायोजन मूल्य कति ?

विहीबार, ०५ बैशाख २०७६, ११ : १९ मा प्रकाशित

जेबिल्स फाइनान्सको बोनस शेयरपछिको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– जेबिल्स फाइनान्स लिमिटेडको बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बोनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार ४.८१ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ सय ३९ रुपैयाँ ३० पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हो ।

जसको औषत आधार मूल्य प्रतिकित्ता शेयर मूल्य १ सय ३९ रुपैयाँ १५ पैयाँ कायम गरिएको छ ।

5cb80d477eb19.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको