Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बिमाका प्रोमोटरले एकै दिन ८२५ रुपैयाँ कमाए, अरुले कति ? (सूचिसहित)

आइतबार, १५ बैशाख २०७६, १८ : ०३ मा प्रकाशित

राष्ट्रिय बिमाका प्रोमोटरले एकै दिन ८२५ रुपैयाँ कमाए, अरुले कति ? (सूचिसहित)

अर्थ संसार, काठमाडौं–  शेयर बजार आइतबार एकाएक बुम हुँदा बिमा र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भएका छन् ।

२२.३९ अंकले बढेको बजारमा साढे १ अर्ब बढीको कारोबार हुँदा कमाउने १० कम्पनी यस प्रकारको छ ।

बढेको बजारमा आरएमडिसि लघुवित्त वित्तिय संस्थाको प्रतिकित्ता ५८ रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ४२ रुपैयाँ, डिप्रोस लघुवित्त वित्तिय संस्थाको प्रतिकित्ता ६९ रुपैयाँ, किसान माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रतिकित्ता ८१ रुपैयाँ, विजय लघुवित्त वित्तिय संस्थाको प्रतिकित्ता ५८ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता ९२ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटरको प्रतिकित्ता ८२५ रुपैयाँ, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको १६९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता  ११४ रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  प्रतिकित्ता ५४ रुपैयाँले बढेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको