अर्थ संसार, काठमाडौं– बैशाखभित्र ८ वटा कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीले गत बर्षको खुद नाफाबाट लाभांश प्रस्ताब सहित आफ्नो प्रमुख मुद्दाहरु पारित गर्न साधारणसभा डोकका हुन् ।
कुनको कति बोनस र कहिले साधारणसभा ?
जेविल्स फाइनान्स लिमिटेड
किसिम : ८ र ९ औं
स्थान : कालिमाटी व्याक्वेट, कालिमाटी
मिति : २० बैशाख
प्रस्ताव : २ आवको बोनस शेयर, मर्जर एक्विजिसन, संचालक निर्वाचन
बुक क्लोज : ५–२० बैशाख
शेयर रजिष्ट्रार : सनराइज क्यापिटल
नेपाल बैंक लिमिटेड
किसिम : ५९ औं
स्थान : नेपाल एपिएफ क्लब, हलचोक
मिति : २२ बैशाख
प्रस्ताव : संचालक समितिको निर्वाचन, लेखापरिक्ष्क नियुक्त
बुक क्लोज :९ बैशाख
शेयर रजिष्ट्रार : ssसिभिल क्यापिटल मार्केटस् लि
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
किसिम : बिशेष
स्थान : अमृतभोग, कालिकास्थान, काठमाडौं
मिति : बैशाख २५ गते
प्रस्ताव : १०ः २ हकप्रद शेयर निकसन गर्ने
बुक क्लोज : १५ बैशाख
शेयर रजिष्ट्रार : एनआइबिएल एस क्यापिटल लिमिटेड
कुमारी बैंक लिमिटेड
किसिम : १७ र १८ औं
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं
मिति : २६ बैशाख
प्रस्ताव :२ आवको बोनस शेयर, मर्जर एक्विजिसन, संचालक समितिको निर्वाचन
बुक क्लोज : ६–२६ बैशाख
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
किसिम : बिशेष
स्थान : केन्द्रिय कार्यालय, बनेपा
मिति : २६ बैशाख
बुक क्लोज : १७–२४ बैशाख
शेयर रजिष्ट्रार : एनआइसी एसिय क्यापिटल लिमिटेड
सिभिल बैंक लिमिटेड
किसिम : ७ र ८ औँ
स्थान : अमृतभोग कालिकास्थान
मिति : २७ बैशाख
प्रस्ताव : १०.२५ प्रतिशत बोनश शेयर, नगद लाभांश, संचालक समितिको निर्वाचन , लेखापरिक्षक नियुक्त
बुक क्लोज : १०–२७ बैशाख
शेयर रजिष्ट्रार : सिभिल क्यापिटल मार्केटस लिमिटेड
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
किसिम : २२ औंँ
स्थान : सिएमडि फुडल्यान्ड, टंगाल
मिति : २७ बैशाख
प्रस्ताव : लेखापरिक्षक नियुक्ति
बुक क्लोज : १५–२० बैशाख
शेयर रजिष्ट्रार : ग्लोबल आइएमई क्यापिटल
छिमेकी लद्युवित्त वित्तीय संस्था लिमिटेड
किमिस : १७ औँ
स्थान : होटेल सामना प्रा. लि. हेटौडा
मिति : ३० बैशाख
प्रस्ताव : १८ प्रतिशत बोनस शेयर, २२ प्रतिशत नगद लाभांश
बुक क्लोज : १६ –३० बैशाख
शेयर रजिष्ट्रार : एनएमबि क्यापिटल लिमिटेड
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस