अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले रिलायबल डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । ग्लोबल आइएमइ बैंकले प्राप्ति गर्ने भएपछि रिलायबलको कारोबार रोक्का भएको हो । रिलायवललाई किन्ने विषयमा शुक्रबार दुवैविच सम्झौता भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस