Like us!
Follow us!
Connect us!
Watch us!

आजको शेयर बजार : ३५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम कति ?

विहीबार, २६ बैशाख २०७६, १५ : १० मा प्रकाशित

आजको शेयर बजार : ३५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम कति ?

हेरौं, आजको शेयर तालिका

अर्थ संसार,काठमाडौं  साताको अन्तिम दिन (आज) बिहीबार पुँजी बजार ५.६४ अंकले घटेको छ ।

कारोबार भएको १० वटा समूहमध्ये ८ वटा समूह ओरालो लाग्दा  बजार नेप्से इन्डेक्स १२९१.९६ विन्दुमा आइपुगेको छ । 

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.६५ अंकले घटेको छ । समान्य अंकले घटेकको बजारमा निर्जीवन लाईफ इन्स्योरेन्स  ५०.२१ अंक र उत्पादन ३६.०९ अंकले बढेको छ ।

यता, बैकिङ्ग ८.३१ अंक, होटल १२.१२ अंक, डेभलपमेन्ट बैंक ७.६८ अंक, जलविद्युत ३.५४ अंक, फाइनान्स २.४१ अंक, अन्य ०.९६ अंक, माइक्रोफाइनान्स ८.१८ अंक र लाइफ इन्स्योरेन्स ५३.८८ अंकले घटेको छ ।सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्र्रकारको छ ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5cd3f6414bd94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको