Like us!
Follow us!
Connect us!
Watch us!

सूर्य लाईफ इन्स्योरेन्सको एजिएम असार ११ गते, कति दिदैछ त बोनस ?

सोमबार, २० जेठ २०७६, ११ : ३५ मा प्रकाशित

सूर्य लाईफ इन्स्योरेन्सको एजिएम असार ११ गते, कति दिदैछ  त बोनस ?

अर्थ संसार, काठमाडौं– सूर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभा असार ११ गते गर्ने भएको छ ।

साधारणसभाले एक अर्ब १३ करोड १९ लाख चुक्ता पुँजीको १२ प्रतिशत  बोनस शेयर दिने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछन् ।

5cf4b6fbd5d67.jpg 5cf4b701deb6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको