Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यस साता दुई कम्पनीको ८ लाख ८५ हजार कित्ता शेयर सूचिकृत

शुक्रबार, २४ जेठ २०७६, १८ : ३८ मा प्रकाशित

नेप्सेमा यस साता दुई कम्पनीको ८ लाख ८५ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ८ लाख ८५ हजार ६३ कित्ता शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार  फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स  वित्तीय संस्थाको  ७ लाख ७५ हजार ६३ हजार बोनस शेयर र उन्नति माइक्रो.फाइनान्स वित्तीय संस्था लिमिटेडको  १ लाख १० हजार कित्ता हकप्रद शेयर सूचिकृत  भएको हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको